जेठ २९ , काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैक मर्जमा जाने सम्झौत भएको छ । शुक्रबार सम्झौता िपत्रमा हस्ताक्षर गर्दै दुवै बैंक हरु १०० अनुपात ९० मा मर्ज हुने उक्त समर्झाैता मा उल्लेख छ । अहिले मेगा बैंक लिमिटेडका पास मा चुत्ता पुँजी रु १६ १२ अर्ब रहेको छ भने । नेपाल इन्भेष्टमेन्ट को कुल चुत्ता पूँजी रु १८ ३९ रहेको छ । मर्ज पछी बैंक को नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहने छ । मर्जमा जने भए पछी दुवै बैंक को शेयर कारोबार बन्द रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here