काठमाडौं ,जेठ १३, । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।१० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । उक्त सहमति सैद्धान्तिक भए पनि यस विषयमा कुन शिर्षक बाट कर धटायर यो निर्णय लागु गर्ने हो भन्न्े बारे निर्णय गरेको छौन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here