@redkhabar
red khabar

दार्चुला, ३० बैशाख –दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको हो ।

बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए ।  मतदानपछि फर्किने बेला बुढाथोकीको मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here