रौतहट -भारतमा पछिल्लो समय २४ घण्टामा १४ हजार ७३ जना कोरोना बाट संक्रमित को दर बढिएको छन् ।

तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना संक्रमित बाट मुक्त भएका छन् ।योसँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ ।

यही अवधिमा भारतमा कोरोना बाट १४६ जनाको ज्यान गएको थिए भने १९ हजार ७८५ जना संक्रमित बाट मुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको ।ज्यान गएको थियो

भने भारतमा अहिले हालसम्म कोरोनाबाट सकृय संक्रमितको संख्या २ लाख २ हजार ४६६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here