साउन १८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतको आदेशअनुसार अब सांसद नरहने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here