रेड खबर

 

उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य तटस्थ देखिन थालेका छन् । उनीहरु ओलीसँग संघर्ष गर्दा गर्दै माधव नेपालसँग पनि असन्तुष्ट बनेका छन् । एमाले एकताको पक्षमा उभिएका यी हस्तीहरुको भने केही लागेन ।ओली पक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
सुवास नेम्वाङ
शंकर पोखरेल

नेपाल पक्ष
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
अष्टलक्ष्मी शाक्य
घनश्याम भुसाल
अमृतकुमार बोहरा

तटस्थ
भीम रावल
सुरेन्द्र पाण्डे
गोकर्ण बिष्ट
योगेश भट्टराई
भीम आचार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here