facebook sharing button
twitter sharing button
messenger sharing buttonwhatsapp sharing button
sharethis sharing buttonरौतहट २९ जेष्ठ ।                                                    महोत्तरी सीमा नाकाबाट स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर ५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र टोलीले ७ लाख ८९ हजार ५ सय ५० रुपैयाँ बरामद गरिएको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई रोकी चेक जाँच गर्ने क्रममा नै भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर फरार भएको प्रहरीले जनाएको छ ।

वेवारिसे अवस्थामा फेला परेको उक्त झोलामा स्रोत नखुलेको पैसा भेटिएको प्रहरीले जानकारी दिए । वेवारिसे अवस्थामा भेटिएको नगद रकमलाई उक्त कारबाहीको लागि जलेश्वरमा बुझइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here