रौतहट २ फागुण ।
महान जनयुद्ध दिवस तथा सहिद परिवारलाइ सम्मान स्वरुप साडि वितरण कायएक्रम सम्पन्न भएको छ ।
फागुन १ गते शनिवार रौतहटको यमुना माई गाउँपालिका वाड नम्बर १ जेठरहिया शुकदेव चौक मा २६औ जनयुद्ध दिवस अवसर पारी सहिद परिवारलाइ सम्मान स्वरुप साडि वितरण गरिएको हो ।

उक्तकार्यक्रम को आयोजना नेकपा जिल्ला सदस्य नन्दलाल यादव को आतिथ्यमा नेकपा नगर कमिटी यमुना माइ गाउपालिकाले आयोजना गरेको हो ।

उक्त कार्यक्रममा यमुना माई गाउँ पालिका भरि का शहिद परिवार हरु लाई समान सवरुप एक सेट लुगा वितरण गरिएको थियो । उक्त कार्यक्रममा नन्दलाल यादव, शहिद परिवार संचार कर्मि,लगायत सर्वसाधारणको बाक्लो उपस्थितीरहेको थियो ।








