रौतहट, २५ मंसिर ।
लैगिक हिन्सा विरुद्धको १६ दिने अभियान अन्तरगत गरुडामा सरोकार बालाहरुले जनचेत नामूलक रैली निकालेको छ ।

रौतहटको गरुडा नगरपालिकामा लगायत महिलाहरुको सयौंको सहभागितामा रैली निस्केको हो ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको आयोजित कार्यक्रममा नगरपालिकाका उप रंगीला कुमारी जयसवाल र निमित प्रमुख प्रशासकीय अधिकृत मो.मुस्ताक आलम लगायतको महिलाहरुको सहभागीता रहेको थियो ।
अहिले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि नै संचालनमा रहेको छ ।








