सर्लाही २०,असोज ।
बाग्मती नगरपालिका–६, राजघाटका भीमबहादुर शार्कीकी श्रीमती ४० वर्षीया सानुमाया मगरातीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।स्थानीय मृतक महिलाले प्रायः मदिरा सेवन गर्ने गरेको पाइएको बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।








