रौतहट १८ भदौ ।
रौतहटको गढिमाई नगरपालिका वडा न.३ लक्ष्मीपुरमा दलित महिलाको हत्या गरिएको परिवारलाई गढिमाई नगरपालिकाले १ लाख एक हजारको चेक परिवारलाई दिएको छ ।
गढीमाइ नगरपालिका वडा न. ३ लक्ष्मीपुर बस्ने सकल बैठा को ४० वर्षको श्रीमति मिन्त्रा देवि बैठा को हत्या गरेको अज्ञात समूहले त्यसको घर परिवारलाई राहतको लागि रौतहटको गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब ज्यूले आफ्नो नगर बाट रु. एक लाख एक हजार को चेक हस्तान्तरण गरेको छ।








