वीरगञ्ज १३ माघ । वीरगञ्ज महानगरपालिका–८ पानीटंकी स्थित कुकर बम फेला परेको छ ।
नेश्नल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अंसारीको घरको गेट अगाडी कालो व्यागमा बम फेला परेको हो ।

सोमबार राति २ बजेर ४६ मिनेटमा बम राखिएको सिसि क्यामेराबाट पत्ता लागेको प्रहरीले जनाएको छ । नेपाली सेनाले बिहान साढे दस बजेतिर बम निस्कृय बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here