सर्लाही, ११ माघ । सर्लाहीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका(५ बस्ने २ वर्षीया सिसाकुमारी महतो छिन् ।
शुक्रवार दिउँसो सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोरमा
चापाकल धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर सिसाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here