रौतहट, २९ कार्तिक ।
सरकारी कार्यालय तथा स्थानिय निकायहरुले वर्ष भरि गरेको कार्यहरुको आन्तरिक लेखा परिक्षण पछि गरि महालेखा परिक्षणको कार्यका लागि महालेखा परिक्षण कार्यालयले रौतहटका स्थानिय निकाएहरुका प्रमुख तथा प्रतिनिधीहरुलाई अनुशिक्षण दिएका छन् ।
जिल्ला समन्वय समिति रौतहटको सभाहलमा शुक्रबार मलेपको बिषय प्रदेश र स्थानीय तहहो अन्तिम लेखापरीक्षणका लागि महालेखा परीक्षकको कार्यालयबाट निर्देशकको नेतृत्वमा रौतहटमा आएका टोलिले सवै कार्यालयका प्रमुख र लेखा प्रमुखलाई जानकारी सहित अनुशिक्षण दिएका हुन्।
अनुशिक्षण सके लगतै टोलीले आजै देखि लेखापरीक्षण पनि शुरु गरि सकेको अनुशिक्षणमा सहभागि एक जना प्रमुख प्रशासकिय अधिकृतले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here