रौतहट, २५ असोज ।
नेपाली कांग्रेस इकाई समिति समनपुरको पूर्व सभापति योगेन्द्र साहको शुक्रबार असामयिक निधन भएको छ ।
काँग्रेसका जुझारु नेता र साबिक समनपुर गाबिस को पुर्व पार्टी सभापति जोगेन्दर साहको वहाँकै निवासमा असमाहिक निधन भएको हो ।

Image may contain: 4 people, people standing


नेता साहको निधनप्रति शोक व्यक्त गर्दै नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति कृष्णप्रसाद यादव, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव र जिल्ला कार्य समिति सदस्य दिपेन्द्र श्रेष्ठले पार्टी को झन्डा ओढाएर हार्दिक श्रद्धान्जली ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here