अखिलेश कुमार यादव । रौतहट । गढ़िमाई नगरपालिकाको वडा न १ समनपुरमा अवस्थित रहेको श्री शंकर गुदर उच्च माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणको लागि गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले मंगलबार एक कार्यक्रमको बीच शिलान्याश गर्नु भएको छ । सशर्त अनुदान...
अखिलेश कुमार यादव । रौतहट । ग्रामीण बिकास केन्द्र (आरडिसि ) नेपालको आयोजनामा रौतहट उधोग बाणिज्य संघ रौतहटको सभाहलमा आयोजित पत्रकार सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । समान र न्यायीक समाजको लागि लैङ्गकि हिंसा न्यूनीकरण परियोजना अन्तर्गत महिला हिंसा न्यूनीकरणको...
अखिलेश कुमार यादव ।रौतहट । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार रौतहट जिल्लामा मधेशी जनता के भन्छ ?भ्रष्टचारिलाई जेल दे भन्छ नारा सहित सिटी जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत रौतहट सहित प्रदेश नम्बर २ को ८...
कार्तिक ०८ रौतहट । रौतहट जिल्लाको राजदेवी न.पा. वडा नं. ४ स्थित बागमती खोलाको बगर पानीमा एक जना पुरुषको शव बरामद भएको छ ।अन्दाजी ५०/५५ बर्षको पुरुष रहेको तर शवको अहिले सम्म पहिचान हुन् न सकेको रौतहट प्रहरीले जनाएको...
अखिलेश कुमार यादव । रौतहट । रौतहटमा ठगीको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको वडा न १ को गौरीशंकर साह कलवारको छोरा बिकेश जयसवाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको विकेश जयसवाल...
धनुषा –जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहमाथि दुर्व्‍यवहार भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कुशवाहमाथि अभद्र व्यवहार गर्दै कपडा खोलेर र हिलो छ्यापेर सडकमा हिँडाएका हुन् । बिहीबार (आज) दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित कार्यालय...
बलिको विरोध भइरहँदा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ । बुधवार राति ८ बजे सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यस वर्ष दशैको...
अखिलेश कुमार यादव ।रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण ३ महिना ढिलो भए पनि देवाही गोनाही नगरपालिकाको पाचौ आधिबेशन सोमबार भब्य रुपमा सम्पन्न भएको...
सिरहा- सिरहाबाट अबैध लागुऔषधसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, सोही ठाउँका वर्ष २६ को वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने वर्ष १९ को निकित कुमार...
अखिलेश कुमार यादव ।रौतहट । रौतहटमा शनिवार पानि खाने क्रममा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । घास लिन गएको बेला फतुवा विजयपुर नगरपालिकाको वडा न ७ मा रहेको क्रसरमा पानि खान जाने क्रममा करेन्ट लागेर फतुवा निवाशी...

भरखरै प्राप्त

धेरैले पढेको

error: Content is protected !!