चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन बताउनुभयो
काठमाडौं । पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका–चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्राउ गरेका छ ।
मुकेशकी भाउजु श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मुकेशले १९ वर्षीया श्रीमती निर्मलादेवीलाई जलाएको...



