
काठमाडौं बडादशैंमा सरकारले दिएको सार्वजनिक विदा आजबाट सकिएको छ।
सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेका छन्। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र बसेर कामकाजी रहेका र दशैं मनाउन घर गएकाहरु फर्किन थालेका शहरहरुमा छन्। काठमाडौं उपत्यकाभित्र छिर्ने मानिस लाई मुख्य नाकाहरु तथा बसपार्कमा अहिले घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल र सवारी साधनको चाप बढेको छन।