धनुषामा २४ जेष्ठ । धनुषामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ५ मा करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय चन्देश्वर साहको ज्यान गएको हो ।

साहले शनिबार बिहान खेतमा मोटर चलाउन गएको बेला करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here