चन्दन कुमार
रौतहट असार ५ गते ,बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले विद्यालय भवनका लागि शिलान्यास गर्नु भएको। रौतहट जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले नगर भित्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रादन गर्न सहज होस भन्ने उदेशयाले एक...
नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बुधबार सकिएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठक पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो ।
बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा...
रौतहट : स्वर्गीय रामा यादवको जिवनीमा आधारित बृतचित्रको बिमोचन गरिएको छ । गाैर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको बिमोचन गर्नु भएको छ । जयरामा मिडिया प्रा ली.गौरले आयोजना...
महेन्द्रनगर (कञ्चनपुर), १४ मङ्सिर |
दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।सीमा...
मधेश प्रदेशको आ.व.२०८०।०८१ को बजेट प्रस्तुत गर्नु हुदैं अर्थमन्त्री संजय कुमार यादव ।
धनुषा, १७ फाल्गुन ।
फागुन ८ गते सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रममा आज धनुषाधाम आइपुग्दै छ । हिजो मंगलबार महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतामा आएर रात्रि विश्राम गरेका परिक्रममा यात्री आज बिहानैदेखि धनुषाधामका लागि प्रस्थान गरेका हुन् ।
धनुष मन्दिरमा...
जनकपुरधाम, १५ फागुन ।
धनुषामा प्रहरीको गाडीबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर(१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिव ८ बजे प्रहरीको गाडीबाट हाम...
जनकपुर, १४ फाल्गुन ।
पूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने भएको छ ।यस अघि शुक्रबार परिक्रमा जलेश्वरमा विश्राम गरेको थियो ।
शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आइतबार आज बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् । त्रेता...
जनकपुरधाम,१४ फागुन ।
जनकपुरधामको राजदेवी मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने यस मन्दिरमा पटक पटक चोरी हुँदै आए...
काठमाडौँ, १३ फागुन ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नु भएको छ ।
अध्यक्ष नेपालले ८ दलको सहमतीमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्नु हुने सबैले आशा गरेको...














