नेपाल आएर तिमीलाई अस्ट्रेलिया लैजाने प्रक्रिया घान हालौँला भनेको त सपना चक्नाचुर भयो, एलनको डिभोर्स पढेर काउकुतिको त केहीबेरमै ‘काउसो’ पो भयो । तिम्रै जिन्दगी क्याटबरीमय, मेरो जिन्दगी सधैँ खाक्सी ।
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
ऋद्धिसिद्धि ब्राण्डको सिमेण्ट काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिनुभयो
डब्बामा बन्द गरिएको खाद्य पदार्थ, पिज्जा, नुडल्स, बर्गर, चिप्सलगायत खाद्य पदार्थले कुनै न कुनै रूपमा शरीरलाई हानी गर्छ
काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ ।
एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी टेम्पोलाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको छैन

भरखरै प्राप्त

धेरैले पढेको