काठमाडौँ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् ।जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।




