काठमाडौं ६ माघ ।
प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा प्रचण्ड–नेपाल )पक्ष निकट प्रेस संगठनले विरोध र्याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पछि विभाजित भएको हो ।
अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।