१२ बैशाख रौतहट। रौतहटको दुर्गा भगवती गाउपालिकामा अग्नि पिडितलाई माओवादीको युवा नेता शम्भु सिंहले खाद्यान्न सहयोग गर्नु भएको छ ।आईतबार रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष पदको प्रत्याशी समेत रहेको शम्भु सिंहले सोही गाउपालिकाका वडा नं. ४ पचरुखिका अग्नि पीडित बिगु...
 भदौ १५ गते सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका...
धनगढी: धनगढी क्षेत्रमा मंगलबार बिहान विद्युत अवरुद्ध हुने भएको छ। बिहान ७ बजेदेखि साढे आठ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने धनगढी बितरण केद्रका प्रमुख सुरेन्द्र चौधरीले बताए। अत्तरिया ग्रीडमा र्ममत गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने उनले बताए।
पर्सा १७ बैशाख । पर्सामा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्जका दुई महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको हो । वीरगञ्ज १६ नगवा बस्ने ४८ वर्षीया...
१३ बैशाख ।अखिलेश कुमार यादव । रौतहट जिल्लाको गौर नगरपालिकाको वडा न ५ मा जिम क्लब आजदेखि संचालनमा आएको छ ।आज एक कार्यक्रमको बीच गौर नगरपालिकाका नगरप्रमूख अजय गुप्ताले ५ नम्बर वडाको जिम क्लबको उदघाटन गर्नु भएको छ । जिम...
११ बैशाख एजेन्सी । टाइम्स अफ इन्डियाका अनुसार स्थानिय समय अनुसार शुक्रबार साँझ ४ बजे चमोलीको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो। घटनामा अन्य ३८४ जनाको उद्धार गरिएको छ। मृतक तथा घाइते हुनेहरु सीमा सडक संगठन (बीआरओ)का...
रौतहटको यमुनामाई गाउँपालिकामा पनि गरिव दलित परिवारका १४ जनाले पक्कि घर पाउने भएका छन ।भने बाकी रहेको दलित परिवारले यसै आर्थिक बर्षमा पक्की घर पाउने भएको छ।यमुनामाई गाउँपालिकाको वडा नम्बर १ जेठरहियामा बुधबार एक कार्यक्रमकाबिच यमुनामाई गाउँपालिकाको प्रमुख श्रीप्रसाद...
वीरगंज ३१ चैत ।पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय...
रौतहट ११ पौष ।गुजरा नगरपालिकामा रहेका विपन्न परिवारलाई चन्द्र्रपुरका एक रिक्सा चालकले न्यानो कपडा वितरण गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ कप्तान टोलका स्थायी बसोबास गर्दै आएका रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले शनिबार गुजरा नगरपालिकाको वडा...
काठमाडौं १० पौष ।नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक संघर्ष चर्काउने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता...

भरखरै प्राप्त

धेरैले पढेको