जेठ, २२,काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राख्नु भएको...
जेठ १७ ,काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धी...
काठमाडौं, जेठ १७ । सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७...
बाजुरा,जेठ १३,। बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनस् निर्वाचन गर्ने निर्णय गरेको हो...
बाजुरा ,जेठ १३, । (लक्ष्मीराज पाध्याय ) निर्बाचन आयोगले बुढीगंगा नगरपालिकाका जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुरा आन्दोलनमा उत्रेको छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्णय प्रति...
काठमाडौं, जेठ १३ गते । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।
शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको थियो...
बैशाख ३०,रौतहट । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै...
दार्चुला, ३० बैशाख –दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको हो ।
बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए...
डडेल्धुरा , ३० वैशाख : डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अकैले मत दिन खोेजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विवादबाट उत्तेजित भिडले मतपेटीमा...
बैशाख ३०, बाजुरा (मनिराम रेग्मी ) :- बाजुरा जिल्लाको भानुदय मा.वि.बुथ केन्द्रमा ए्मालले बुथ क्याप्चर गरे पछि, गठबन्धनको विरोध पछी चुनाख स्थगित भएको छ । ऐमालेका कार्यकर्ता ले वाडा नं. ५,२,९ को मतदान केन्द्रमा बुथ क्याप्चर गरेको आरोप गठबन्धनले...