काठमाडौं,जेठ, २० । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९÷०८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो...
काठमाडौँ , जेठ , १९ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन,अधिराजकुमारीहरु श्रुतिलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या...
काठमाडौं, जेठ १८ गते । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी...
काठमाडौं १७ जेठ ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले आगामि आर्थीक बर्षको बजेट चुनावमुखी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको संद्धान्तिक छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए ।
नेता झाले यसपालिको बजेट...
काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको...
काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन गर्न सरकारसँग माग गर्नु भएको छ ।
सांसद पाण्डेले बालिकाहरुले आफूलाई त्यस्ता...
काठमाडौं, जेठ १७ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेटमा धेरै कुराहरु राम्रो...
काठमाडौं, जेठ १७ । सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले...
काठमाडौँ, जेठ १५ । आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस माइँदैछ । राज्यशक्ति सबै जनतामा रहनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको दिनका रुपमा हरेक वर्ष आजको दिनलाई गणतन्त्र दिवसको रुपमा...
काठमाडौं, जेठ , १४ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ ।
शनिवार प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै...