साउन ८, काठमाडौं  ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा...
काठमाडौं,जेठ, २० । सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नु भएको छ । सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु...
काठमाडौं, जेठ १७ ।  सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले...
साउन ११,काठमाडौं । ज्ञानको मन्दिर त्रिभुवन विश्वविद्यालयमा अहिले एक प्रकारको जात्रा चलिरहेको छ । १५ वर्षसम्म अध्यापनमा संलग्न रहेका आंशिक प्राध्यापकहरू श्रम शोषणले हद नाघेको भन्दै करारको माग गर्दै विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर आन्दोलित छन् । पदाधिकारीहरू शक्ति प्रयोग...
काठमाडौं १७ जेठ ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले आगामि आर्थीक बर्षको बजेट चुनावमुखी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको संद्धान्तिक छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए । नेता झाले यसपालिको बजेट...
साउन १७, काठमाडौं । !नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्‍चालक तथा...
काठमाण्डौ, जेठ , १४ । राष्ट्रपति ले विभिन्न अदालतको सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद...
जेठ २५ ,काठमाडौं । पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने...
काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद पाण्डेले बालिकाहरुले आफूलाई त्यस्ता...
साउन १३, काठमाडौं ।प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय...

भरखरै प्राप्त

धेरैले पढेको