साउन १७,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ ।
पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन...
साउन ११,काठमाडौं । ज्ञानको मन्दिर त्रिभुवन विश्वविद्यालयमा अहिले एक प्रकारको जात्रा चलिरहेको छ ।
१५ वर्षसम्म अध्यापनमा संलग्न रहेका आंशिक प्राध्यापकहरू श्रम शोषणले हद नाघेको भन्दै करारको माग गर्दै विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर आन्दोलित छन् । पदाधिकारीहरू शक्ति प्रयोग...
साउन १०,काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा...
साउन १८,काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका...
साउन ८, काठमाडौं । काठमाडौंमा शुक्रवार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्प भक्तपुरको सल्लाघारी केन्द्र बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प ३.५ रिक्टर...
साउन १३, काठमाडौं ।प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ ।
हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालय...
साउन१०, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा पटक पटक ‘मुड्की’ काफी रहेको बताए । उनले आफ्ना नेता, कार्यकर्तामाथि हातपात गर्ने, विरोधी र पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनाको मुड्की काफी रहेको चेतावनी दिए...
साउन ३, भक्तपुर । समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो...
साउन ९, काठमाडौं ।वैशाख १६ गतेदेखि निषेधाज्ञा संगै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् ।
विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय भएको हो ।
यातायात व्यवसायीले नेपाल सरकारले...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...