गलेश्वर (म्याग्दी), २२ पुस : अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन...
गण्डकी, ८ असोज  | नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो...
जेठ , २८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार माध्यामहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चार माध्यामहरुको संरक्षण लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सरकारले नै गर्ने गरेको पनि...
 गोर्खा- गोखाको सिरान्चोक गाउँपालीकाको मण्डली माध्यामिक विद्यलयमा ल्याटप वितरण कार्यक्रम सम्मन्न भएको छ । पछिल्लो समयमा नेपालको विकट विकट पहाडी इलाकाहरुमा पनि शिक्षामा विकास होस भन्ने हेतुले विभिन्न कार्यक्रमहरु संचालन हुन थालेको पाइएको छ् । यस्ता कार्यक्रमहरुलाइ सरकारले अझ...
गोर्खा - आफ्नै श्रिमानको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले...
काठमाण्डाै - पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको...
साउन १९, धनगढी । मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशभर सामान्य बदली भइ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

भरखरै प्राप्त

धेरैले पढेको