जेठ, २४ , काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ ।
सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार...
साउन १९, धनगढी । मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशभर सामान्य बदली भइ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
साउन १ काठमाडौं । लुम्बिनी र कर्णाली प्रदेश सरकारले चालु प्रदेश सभा अधिवेशन हठात् अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका छन्। त्यो पनि राति १२ बजे।लुम्बिनीमा बिहीबार र कर्णालीमा बुधबार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरिदिए। साउन...
१३ बैशाख ।कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गर्ने एमालेका चार सांसद पदमुक्त भएका छन्।
बैशाख ३ गते भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतको पक्षमा एमालेका चार सांसदले मत दिएका दिएपछि उनीहरुलाई एमालेले पार्टी र सांसद पदबाट...