जनकपुर - बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेश आह्वान गरेको हो । । मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएको अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । सत्तारुढ जनता समाजवादी पार्टी...
धनुषा- प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको बिरुद्ध उजूरी परेपछि अख्तियारले छापा हानेको हो...
आज २०७८ असोज १३ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको...
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नु भएको छ ।उहाँको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो ।
तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा नै उहाँ बैंकक...
रौतहट – तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।
यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो...
सिमरा- बारा मा पौडी खेल्ने क्रममा एक जना को मृत्यु भएको छ । जिल्ला को जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबाना नजिकै बेंगे खोलामा सिचाईको लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा...
रौतहट- दुर्गा भगवती गाउपालिकाको वडा न ३ को अध्यक्ष धर्मेन्द्र झाले छोरी संरक्षण कार्यक्रमको आफ्नो वडा बाट शुरुवात गरेको छ ।वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले रकम प्रदान...
मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ यसै वर्षको मार्चबाट सुरु भएको थियो । यो शोसम्म दर्शकलाई तान्नका लागि निर्माताले निकै मेहनत गरेका थिए । उनीहरुले कैयौं हप्तासम्म कुनै पनि डान्सरलाई शोबाट बाहिर निकालेका थिएनन्...
आज २०७८ असोज १२ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको...
बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी...