प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न...
रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर १ गंगा पिप्रामा रहेको श्री जनता प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजित अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन पुरस्कार वितरण तथा शिक्षक विदाई र मान सम्मान कार्यक्रम आज भव्यताको साथ सम्पन्न भएको छ ।...
प्रतिनिधि सभा अन्तरगत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँ छ ।बिहीबार दिउसो १ बजे समितिको बैठक हलमा उक्त बैठक बस्न लागिएको हो ।आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी...
ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको केशर महल पुस्तकालयले नयाँ रुप पाएको छ । पुस्तकालयको संरचना चिरिच्याट्ट र सुविधा सम्पन्न बन्दै गएको छ । पुनर्निर्माणले पूर्णता पाइसक्दा पुस्तकालय मुलुककै भब्य र सुविधा सम्पन्न बन्ने संभावना देखिएको छ ।२०७६ माघदेखि पुनर्निर्माण...
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ ।आईबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ ।कार्यसूचि अनुसार आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष...
नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिएको छ ।
बिहीबार बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलन गरि प्रेस स्नातक, स्रातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन...
कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज(आइतबार)देखि सुरु भएको छ ।
आइतबार एक समारोहकाबी महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६ वटा केन्द्रमा संचालन हुने फेस्टिबल क्याम्पको संयुक्त...
महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् ।
शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् ।
शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर...
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम...