Home खेलकुद

खेलकुद

न्यूयोर्क, ६ असोज | अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् ।अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा...
काठमाडौँ, ४ असोज  | राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा...
काठमाण्डाै,३१, भदौ  | काठमाण्डाै एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।श्रीलङ्का र भारतको सुपर फोरमा ४४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का...
मनहरी (मकवानपुर), ३० भदौ | हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल...
काठमाण्डाै, ३० भदौ । न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डले जितेको छ । हिजो भएको चौथो तथा अन्तिम खेलमा इङ्ल्यान्ड एक सय रनले विजयी भयो । इङ्ल्यान्डले चार खेलको शृङ्खला तीन–एकले जितेको हो ।लर्ड्समा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु...
काठमाडौं,२७,भदौ। एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो ।आउँदो महिना भारतमा हुने विश्वकपका लागि घोषणा गरिएको टिममा ४ परिवर्तन गरिएको छ । एसिया कपमा राम्रो प्रदर्शन गरेका...
मनाङ, २५ भदौ | हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो ।जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट...
काठमाडौं,२५,भदौ  । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल...
बेनी (म्याग्दी), २५ भदौ | म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ ।बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता...
काठमाडौँ, २२ भदौ | आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप...

भरखरै प्राप्त

धेरैले पढेको

error: Content is protected !!