जेष्ठ २७, नयाँ दिल्ली ।  अक्षय कुमार को सबै भन्दा ठुलो फ्लॉप चलचित्र सम्राट पृथ्वीराज को बॉक्स ऑफिस मा प्रर्दशन राम्रो छैन । जबरदस्त प्रमोशन र नेताहरु बाट पाइएको सपोर्ट पनी काम लागेन ।
रिलीज का दिन शुक्रवार चलचित्र ले १०. ७० करोड़ का साथ ओपनिंग गरेको थियो । शनिवार को १२ .६० करोड़, रविवार को दिन १६. १० करोड़, सोमवार ५ करोड़, मंगलवार ४.२५ करोड बुधवार ३.६० करोड को कारोबार गरेको छ । यो चलचित्र अक्षय कुमार को करियरका लागी नराम्रो सिद्ध भई राखेको छ । यस चलचित्रबाट अभिनेता हक्षय कुमारले धेरै आशा गरेको थियो । अभिनेता अक्षय कुमार यस चलचित्रबाट भारतमा घेरै विवादमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here