साउन ५, काठमाडौं ।नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ ।भेलामा वरिष्ठ नेता नेपाल, पुर्व वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, सांसदहरु किशान श्रेष्ठ, विरोध खतिवडा , मेटमणी चौधरी लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सबै सांसद भेलामा सहभागी हुने बताइएको भएपनि १२/१५ जनाको उपस्थितमा आन्तरिक छलफल सुरुभएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here