धनगढी: धनगढी क्षेत्रमा मंगलबार बिहान विद्युत अवरुद्ध हुने भएको छ। बिहान ७ बजेदेखि साढे आठ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने धनगढी बितरण केद्रका प्रमुख सुरेन्द्र चौधरीले बताए।

अत्तरिया ग्रीडमा र्ममत गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here