रौतहट २० माघ ।
रौतहटको गौरनगरपालिकाको सभा हलमा जिल्ला भरिको निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीवी, संचारकर्मी, राजनीति दल, तथा नागरिक समाज लगायतको उपस्थितिमा सम्पन्न भएको हो । उक्त आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश नं. २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नरेश राय यादव, सांसद अनिलकुमार झा, प्रदेशसभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता तथा कृषि राज्यमन्त्री योगेन्द्र यादव लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रदेश सरकारबाट छिटै रकम समेत सम्बन्धित निकायमा उपलब्ध गराउने समेतको प्रतिबद्धता जनएका छन् । उक्त कार्यक्रम पश्चात हतिथीहरुले राइस मिलको निरीक्षण पनि गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here