काठमाडौं २० माघ ।
कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् ।
कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै चिकित्सहरु पुनः धर्नामा बसेका छन् । उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेका छन् ।
आज बिहानैदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म बन्द सेवा सुचारु नगर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here