रौतहट २० माघ ।
जल वायु परिवर्तन उत्थानशिलता तथा विपद व्यवस्थापनमा आबद्ध समुदायमा आधारित संस्थाहरु संग समन्वय तथा परामर्स गोष्ठी कार्यक्रम बर्दिबासका गौतम होटलमा सुरु भएको छ । उक्त कार्यक्रम २ दिन सम्म चल्ने बताइएको छ । यसको मुल उदेश्य जल वायु परिवर्तन तथा उत्थानशिलताको बारेमा विभिन्न तालिम गोष्ठी तथा जनचेतना सन्देश प्रवाह गर्ने रहेको छ । र उक्त कार्यक्रममा रौतहटको चन्द्रपुर नगरपालिकाको करिब २० वटा संस्था र सप्तरीको १५ वटा संस्थाहरु सहभागी रहेको तालिममा सहभागी आशीस राज पटेलले जनकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here