काठमाडौं ९ माघ ।
काठमाडौं महानगरपालिका २२ न्युरोड बाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीरलाइ खान तलासी गर्दा उक्त नगद सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले बताएको हो ।
स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here