जनकपुरधाम,२७ मंसिर ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेखेर आफूलाई शुक्रबार कोरोना पुष्टि भएको जानकारी दिए ।

उनले आफूसँग सम्पर्कमा रहेकालाई आवश्यकता अनुसार परीक्षण गराउन र सावधानी अपनाउन आग्रह गरेका छन् । साथै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here