रौतहट २४ मंसिर ।
आज बुधवार बिहान देखी रौतहट लगायत ताराई मधेशमा बाक्लो हुस्सु लागेको छ ।
चिासो बढदै जाँदा रौतहट लगायत तराईका जिल्लाहरु मा
सर्भसाधारणहरुको जनजिवनमा कष्टकर बन्दै गएको छ । जाडो र बाक्लो हुस्सुको कारण रौतहटको सदरमुकाम गौर बजारमा चहलपहल घटेको छ । चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु र दिर्घ रोगीहरु बढी मारमा पर्ने भएका छन् ।
गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।र चिसो बढे सँगै कारोनाको लहर पनि बढ्ने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here