राैतहट, २६ असाेज ।
राैतहट चन्द्रपुर नगरपालिका १ निवासी अमरसिंह जिस्वाले अाफ्नाे श्रीमती निरु तामाङकाे खाेजतलास गरिदिनु हुन नेपाल प्रहरी र मेची महाकाली बुहारी सयुक्त अावाज राैतहटलाई अनुराेध गरेकाे छ ।
जिस्वाले अाज लिखित पत्रबाट अाईतबार २५ गतेबाट हराई रहेकी अाफ्नी श्रीमती निरु तामाङलाई खाेज तलास गरि पिडकलाई बाेलाई छलफल समेत गराईदिनु भनी ईप्रका चन्द्रनिगाहपुरमा बुहारी सयुक्त अावाजका संयाेजक पुजा पाठक तिमिल्सिनालाई पत्र बुझाएको हाे ।
जिस्वाले संयाेजक पाठकलाई बुझाएको पत्रमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर समेतलाई सहयोग गरिदिनु समेत अनुरोध गरेको छ ।


बुहारीहरुकाे पक्षमा अाेकालत गर्ने संस्था रहेको अाराेप लागि रहेकाे बेला श्रीमानबाट हराएकि श्रीमती खाेजदिन परेकाे निवेदनसंगै संस्था मानवीय सहयोगका लागि रहेकाे सर्वसाधारणहरुले बुझ्न थालेकाे संयाेजक पाठककाे भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here