रौतहट, १५ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको (COVID-19 ) नेपालमा पनि तेजिले फैलिदै गएको वेला गढीमाई नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।
ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख श्याम प्रसाद यादब र निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र या्दबले गरेको यस कार्यको सबैले सराहना गरेका छन ।
आफना विभिन्न कामले नगरपालिकामा आउने सेवा ग्राहीहरुलाई संक्रमण बाट सुरक्षित राख्नको निमित सेनिटाइजिंगटनेलले आम जनता , जन प्रतिनिधि र कर्मचारी समेतले यसबाट सुरक्षित हुन पुगेको हो । यस कामको लागि नगर प्रमुख श्याम प्रसाद यादबले समाजिक सन्जाल मार्फत बिशेष धन्यबाद दिनु भएको छ ।
