रौतहट १५ जेष्ठ । रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादबले श्री प्राथमिक विधालय चिकना चमनपुरमा क्वारेन्टाइनको अनुगमन गरेको छ।
नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो ।

नगर प्रमुख रामस्नेही राय यादबले अनुमगन गर्दै कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको नगर प्रमुख रामस्नेही राय यादबले बताउनु भयो ।