रौतहट, २३ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई । सर्लाहीको हरिपुर नगरपालिकाको नगर प्रमुख जमरुदिन मन्सुर र उप प्रमुख रेनुका देवी काफले र प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटाको पहलमा नगरभरीमा ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

हरिपुर नगरपालिकाकाले प्रति परिवार १५ किलो चावल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरभरीमा जम्मा ५,३९२ परिवारलारुई राहत वितरण गर्ने
नगरपालिकाकाको प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटाले बताएका छन ।

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here