रौतहट ,२३ बैशाख। रौतहटमा लकडाउनको बेलआमनागरिकको सेवामा खटिएका सुरक्षाकर्मिलाई हिजो सोमबार पिपिइ सेट हस्तान्तरण गरिएको छ ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित गौरीशंकर यादव रौतहट क्याम्पसको प्रशासन प्रमुख एवं नेपाली काङ्ग्रेसको युवा नेता मोहन यादवले लकडाउनको बेला आफ्नो ज्यानको पर्वाह नगरी दिन रात आमनागरिकको सेवा खटिएका नेपाल प्रहरी सशस्त्र प्रही र नेपाल सेनालाई ७ ७ थानको दरले पिपिइ सेट सहयोग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here