रौतहट २५ चैत । रौतहट जिल्लाको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव ज्यू को बिशेष पहलमा कोरोना भाइरस बाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाड वाडमा लामखुटे मारने औषधी छर्ने कार्य सुरु गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिमा साबुन र लामखुटे मारने औषधी छर्ने को व्यवस्था गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले बताएका छन ।
