रौतहट, २४ चैत । कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ५ महम्मद्पुरमा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ ।

गरुडा नगरपालिकाको नगर प्रमुख ईन्नु राय यादब र वडा अध्यक्ष जयमंगलले आज आफनो वडामा माक्स र साबुन वितरण गर्नुभएको छ ।

परिवारलाई संख्या रहेको परिवारलाई दरले साबुन वितरण गरेको वडा अध्यक्ष यादबले बताउनुभयो ।
गरुडा नगरपालिकाका प्रतिनिधि अनिल कुमार यादव,
वडा कार्यालयका कर्मचारी एवं स्वास्थ्यकर्मीहरुको उपस्थितमा उक्त माक्स र साबुन वितरण गरिएको मेयर इन्नु राय यादब र वडा अध्यक्ष जयमंगल यादबले बताउनुभयो ।