रौतहट २२ चैत । रौतहटका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १८५ पुगेको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरू जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा बसेका हुन् ।
कोविड–१९ संक्रमित फेला परेको खण्डमा २५ वटा आइसोलेसन बेडसमेत गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here